के हो एनआरएनएको ‘पढ्दै कमाउदै’ परियोजना ?

लण्डन् । गैरआवासीय नेपाली संघले ‘पढ्दै कमाउदै’ परियोजनाको अवधारणा ल्याएको छ । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार देशका युवा शक्ति विदेशिने बढ्दो क्रमलाई रोक्ने एउटा बलियो आधार देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यले सो अवधारण ल्याइएको हो । एनआरएनएले शुरु गर्न लागेको ‘पढ्दै कमाउदै’ परियोजनाको मूल उद्धेश्य विद्यालय स्तरबाट व्यावसायिक शिक्षाको शुरुवात गरी … Continue reading के हो एनआरएनएको ‘पढ्दै कमाउदै’ परियोजना ?